Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

साफ यू-१७ च्याम्पियनसिपमा बंगलादेशसँग हार्‍यो नेपाल

साफ यू-१७ च्याम्पियनसिपमा बंगलादेशसँग हार्‍यो नेपाल

बिहिवार , आश्विन २, २०८२

काठमाडौं । साफ यू-१७ च्याम्पियनसिपमा अन्तर्गतको अन्तिम खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ ।

श्रीलंकाको कोलम्बोस्थित रेसकोर्स इन्टरनेसनल स्टेडियममा भएको खेलमा नेपाल बंगलादेशसँग ४–० ले पराजित भएको हो ।

बंगलादेशको जितमा मोहम्मद सबिर इस्लाम, अपू रहमान, मोहम्मद आरिफ र मोहम्मद मानिकले गोल गरे ।

नेपालले समूह चरणको पहिलो खेलमा घरेलु टोली श्रीलंका विरुद्ध २-० को दर्ता गरेको थियो । नेपालले सेमिफाइनलमा स्थान बनाउन बंगलादेशले श्रीलंकालाई पराजित गर्नुपर्ने हुन्छ ।

यदि श्रीलंकाले बंगलादेशलाई हराएको खण्डमा भने नेपाल समूह चरणबाट बाहिरिनेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077