Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बाढीले बगायो माइखोलाको पुल : मेची राजमार्ग अवरुद्ध, ३० ठाउँमा पहिरो

बाढीले बगायो माइखोलाको पुल : मेची राजमार्ग अवरुद्ध, ३० ठाउँमा पहिरो

आइतवार , आश्विन १९, २०८२

काठमाडौं । मेची करिडोरअन्तर्गत केचना–कञ्चन्जंगा रोडको माइखोलाको पुल बाढीले बगाएको छ ।

सडक विभागका अनुसार मेची करिडोरकै पुवाखोलाको बेली ब्रिज पनि बाढीले बगाएको हो । जोगमाईको बेली ब्रिज पनि बगेको छ ।

सडक विभागले आफ्नो जनशक्ति पुल बगेको स्थानमा परिचालन गरिएको बताएको छ ।

मेची राजमार्गमा इलामदेखि पाँचथरसम्म कम्तीमा ३० भन्दा बढी ठाउँमा ठूलो–सानो पहिरो गएको छ । पहिरोका कारण मेची राजमार्ग बन्द भएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077