Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारले गर्यो १५ जना सहसचिवको सरुवा

सरकारले गर्यो १५ जना सहसचिवको सरुवा

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । सरकारले १५ जना सहसचिवहरूको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको हो ।

बैठकले राजपत्रांकित प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने निर्णय गरेको सञ्चार, सूचना तथा प्रविधिमन्त्री जगदिश खरेलले जानकारी दिए ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा उनले भने- 'राजपत्राकिंत प्रथम श्रेणीका १५ जना सहसचिवको सरुवा गर्ने, कामकाज गर्न खटाउने निर्णय भएको छ ।'

सरुवासँगै, नयाँ कार्य क्षेत्रका लागि सहसचिवहरूलाई जिम्मेवारी दिइनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077