Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपालले टस जितेर जापानविरुद्ध बलिङ गर्दै

नेपालले टस जितेर जापानविरुद्ध बलिङ गर्दै

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेपालले ओमानमा जारी आइसिसी टि ट्वान्टी विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक आफ्नो दोस्रो खेलमा टस जितेर फिल्डिङ रोजेको छ।

ओमानको एल एमिरेट क्रिकेट मैदानमा नेपालले टस जितेर फिल्डिङ रोजेपछि जापानले पहिले ब्याटिङ गर्ने भएको हो।

आजको खेल नेपालले जितेको खण्डमा त्यसलाई स्वभाविक मानिने छ।

दुबै टोलीको लक्ष्य विश्व कप छनोटको भएकाले आजको खेलमा गुमाउन चाहँदैनन् र हर सम्भव आफ्नो पक्षमा नतिजा निकाल्ने कोशिस गर्ने छन् ।

जापान विरुद्ध नेपालको प्लेइङ ११

कुशल भुर्तेल , आसिफ शेख (विकेट किपर), रोहित पौडेल (कप्तान), कुशल मल्ल, सन्दीप जोरा, दीपेन्द्र सिंह ऐरी (उप कप्तान), गुलशन झा, सोमपाल कामी, नन्दन यादव, सन्दीप लामिछाने, ललित राजवंशी

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077