Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अदालतमा महराको बयान सकियो, थुनछेक बहस भोलि हुने

अदालतमा महराको बयान सकियो, थुनछेक बहस भोलि हुने

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । सुन तस्करी प्रकरणमा मुछिएका नेकपा माओवादी केन्द्रका उपाध्यक्ष एवम पूर्वसभामुख कृष्णबहादुर महाराको मुद्दा हेर्दाहेर्दैमा गएको छ ।

जिल्ला अदालत काठमाडौंमा सोमबार दायर भएको मुद्दामा थुनछेक बहसका लागि मंगलबार तोकिएको पेशी बुधबारसम्मका लागि हेर्दाहेर्दैमा गएको हो ।

जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दिपककुमार श्रेष्ठले दिएको जानकारी अनुसार मंगलबार महरासँग बयान लिने काम सकिएको छ ।

महराविरुद्धको रिट निवेदनमा भोलि थुनछेक बहस हुनेछ ।

अभियोजनमा उल्लेख भएको बयान अनुसार उनले सुन तस्करीका मुख्य अभियुक्त भनिएका चिनियाँ नागरिकसँग पुरानो चिनजानको आधारमा सहयोगमात्र गरेको, तर नियतवश फसाउन खोजिएको बताएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077