Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

माधव नेपालका अतिरिक्त सुरक्षाकर्मी फिर्ता, अब दुई मात्र कायम !

माधव नेपालका अतिरिक्त सुरक्षाकर्मी फिर्ता, अब दुई मात्र कायम !

मंगलवार , कार्तिक ११, २०८२

काठमाडौं । सरकारले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालका सुरक्षाकर्मीहरू फिर्ता बोलाएको छ ।

पूर्वप्रधानमन्त्रीको हैसियतमा दिइँदै आएको सुरक्षा सुविधा मापदण्डअनुसार सीमित गर्दै गृह मन्त्रालयले सबै अतिरिक्त सुरक्षाकर्मी फिर्ता गर्ने निर्णय गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार नेपालको सुरक्षामा सशस्त्र प्रहरीका १३ जना सहित नेपाल प्रहरीका सुरक्षाकर्मी खटिएका थिए।

तर हाल मापदण्डअनुसार दुई जना मात्र कायम राखी बाँकी सबै फिर्ता बोलाइएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077