Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

यूएईविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

यूएईविरुद्ध टस हारेर नेपाल ब्याटिङमा

बुधवार , कार्तिक १९, २०८२

काठमाडौं । नेपालले आइसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत आफ्नो पाँचौं त्रिकोणात्मक एकदिवसीय शृंखलाको चौथो तथा अन्तिम खेलमा घरेलु टोली संयुक्त अरब इमिरेट्स युएईविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ।

यूएईको दुबइस्थित आईसीसी एकेडेमीमा यूएईले टस जितेर फिल्डिङ रोजेपछि नेपालले ब्याटिङ गर्ने भएको हो। नेपाल पहिलो जितको लक्ष्यमा छ।

यसअघि नेपालले अमेरिकासँग १०६ रन र चार विकेट तथा युएईसँग पाँच विकेटको हार बेहोरेको थियो।

अमेरिकासँगका दुई खेलमा हार भोगेको नेपाल आज यूएई लाई दोस्रोपटक हराउँदै २ अंक थप्ने रणनीतिमा हुनेछ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077