Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

हिमपहिरोमा परेका दुईजना विदेशी नागरिकको शव फेला

हिमपहिरोमा परेका दुईजना विदेशी नागरिकको शव फेला

बुधवार , कार्तिक १९, २०८२

दोलखा । दोलखाको यलुङ री हिमपहिरोमा परेकामध्ये थप दुई जना विदेशी आरोहीको शव फेला परेको छ ।

बुधबार इटालीका पाउलो कोको र फ्रान्सका क्रिस्चियन आन्द्रे मनफ्रेडीको शव निकालिएको हो ।

दोलखा प्रहरीका अनुसार मंगलबार नेपाली पथप्रदर्शक सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ का मेरे कार्की र दोलखाको गौरीशंकर गाउँपालिका–९ का पदम तामाङको शव निकालिएको थियो ।

उनीहरू सोमबार बिहान यलुङ री आरोहणका क्रममा हिमपहिरोमा परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077