Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्य वृद्धि, प्रतितोला कति पुग्यो ?

सुनचाँदीको मूल्य वृद्धि, प्रतितोला कति पुग्यो ?

बिहिवार , कार्तिक २०, २०८२

काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य बढेको छ।

आज सुनको मूल्य प्रतितोला छ सय रुपैयाँले बढेर २ लाख ३७ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

बुधबार सुनको मूल्य तोलाको २ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा २० रुपैयाँले बढेको छ।

आज चाँदी तोलामा ३ हजार १० रुपैयाँ कायम भएको छ। हिजो तोलामा चाँदी २९ सय ९० सय रुपैयाँमा किनबेच भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077