Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, कर्ण सिफारिस

मधेस प्रदेश प्रमुख सुमित्रा भण्डारी पदमुक्त, कर्ण सिफारिस

सोमवार , कार्तिक २४, २०८२

काठमाडौं । सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले भण्डारीलाई पदमुक्त गरी उनको ठाउँमा सुरेन्द्रलाल कर्णलाई नियुक्तिका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

पदमुक्त गरिएकी भण्डारी ०८० फागुनमा नेकपा एमालेको तर्फबाट प्रदेश प्रमुख बनेकी थिइन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077