Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ९ डिग्रीभन्दा कम

देशभर चिसो बढ्यो, काठमाडौंको तापक्रम ९ डिग्रीभन्दा कम

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । देशभर चिसो बढेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा आजको न्युनतम तापक्रम ९ डिग्रीभन्दा तल झरेको हो ।

काठमाडौंमा आज बिहानको तापक्रम ८.९ डिग्री सेल्सियससम्म झरेको महाशाखाले जनाएको छ ।

काठमाडौंमा हिजोको न्यूनतम तापक्रम ९ डिग्री सेल्सियस थियो ।

देशका अरु ठाउँमा पनि चिसो बढेको छ । हिमाली र उच्च पहाडी भेगको न्यूनतम तापक्रम माइनसमा पुगेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077