Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

मंगलवार , मंसिर २, २०८२

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य घटेको छ।

आज सुनको मूल्य प्रतितोला ३ हजार ८०० रुपैयाँले घटेर २ लाख ३९ हजार ५०० रुपैयाँ कायम नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ४३ हजार ३०० रुपैयाँ कायम भएको थियो।

यस्तै आज चाँदीको मूल्य पनि तोलामा ६५ रुपैयाँले घटेको छ । यससँगै सोमबार चाँदीको मूल्य तोलामा ३ हजार ९० रुपैयाँ कायम भएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077