Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

राष्ट्रिय सभा सचिवमा तुल कँडेल नियुक्त

राष्ट्रिय सभा सचिवमा तुल कँडेल नियुक्त

मंगलवार , मंसिर २, २०८२

काठमाडौं । राष्ट्रिय सभाको सचिवमा तुल कँडेल नियुक्त भएका छन्।

अध्यक्ष नारायणप्रसाद दाहालको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले कँडेललाई राष्ट्रिय सभाको सचिव पदमा नियुक्त गरेका हुन् ।

कँडेललाई आजै शपथ गराउने कार्यक्रम छ।

अधिवक्ता कँडेल राष्ट्रिय सभाको सचिवमा पाँच वर्षका लागि नियुक्त भएका हुन् ।

राष्ट्रिय सभा सचिवबाट सुरेन्द्र अर्यालले राजीनामा दिएपछि रिक्त पदमा कँडेललाई नियुक्त गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077