Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

महिला विश्वकप कबड्डीमा नेपालको तेस्रो जित

महिला विश्वकप कबड्डीमा नेपालको तेस्रो जित

शुक्रवार , मंसिर ५, २०८२

काठमाडौं । नेपालले दोस्रो महिला कबड्डी विश्वकपमा तेस्रो जित हात पारेको छ ।

बङ्गलादेशको ढाकामा भइरहेको प्रतियोगितामा नेपालले बिहीबार केन्यालाई रोमाञ्चक तरिकाले २८–२१ ले पराजित ग¥यो।

पहिलो खेलमा १३–११ स्कोरसहित नेपाल मात्र दुई अङ्कको अग्रतामा थियो । दोस्रो हाफमा नेपाले १५ स्कोर ग¥यो। यस नतिजासँगै नेपाल आफ्नो समूहमा चार खेलमा तीन जित र एक हारको स्थितिमा छ।

नेपालले पहिलो खेलमा जन्जिबारलाई ५८–१६ ले सजिलै हराएर सानदार सुरुवात गरेको थियो। नेपालले बुधबार खेलेका दुई खेलमा मिश्रित नतिजा निकाल्यो। चाइनिज ताइपेईसँग ३१–१५ ले निराश बनेको नेपालले पोल्यान्डलाई ६३–२५ ले सजिलै हराएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077