Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी फाइनलमा

मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी फाइनलमा

सोमवार , मंसिर ८, २०८२

एजेन्सी । अर्जेन्टिनाका स्टार स्ट्राइकर लियोनल मेसीको उत्कृष्ट प्रदर्शनमा इन्टर मियामी इस्टर्न कन्फरेन्स कपको फाइनलमा प्रवेश गरेको छ । ​

इन्टर मियामिले सिन सिनाटीविरुद्ध ४–० को जित निकालेको खेलमा मेसीले एक गोल र तीन असिस्ट गरेका थिए ।​

मियामीले फिलाडेल्फिया युनियन र न्युयोर्क सिटी एफसीबीचको खेलको विजेतासँग अब उपाधिका लागि खेल्ने छ ।

यस खेलसँगै मेसीले एमएलएस प्लेअफमा १२ गोलमा आफ्नो कीर्तिमानी योगदान दिएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077