Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

राखेप सदस्यसचिव घिसिङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

राखेप सदस्यसचिव घिसिङले गरे प्रधानमन्त्री कार्कीसँग बिदाइ भेट

शुक्रवार , मंसिर १२, २०८२

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङले प्रधानमन्त्री सुशीला कार्कीसँग बिदाइ भेट गरेका छन् ।

सदस्य सचिव घिसिङको पदावधि शनिबार सकिँदैछ ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा भएको कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, मुख्य सचिव सुमनराज अर्याल, प्रधानमन्त्री कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलगायतको उपस्थिति थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077