Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सुनचाँदीको मूल्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

सुनचाँदीको मूल्य वृद्धि, कतिमा भइरहेछ कारोबार ?

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । आइतबार नेपाली बजारका सुनको मूल्य तोलामा १६ सय रुपैयाँ बढेर कारोबार भइरहेको छ ।

एक तोला सुनको मूल्य २ लाख ५२ हजार २०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

शुक्रबार सुनको मूल्य प्रतितोला २ लाख ५० हजार ६०० कायम भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेर तोलामा ३ हजार ४९० रुपैयाँ निर्धारण भएको छ ।

शुक्रबार १ तोला चाँदी ३ हजार ३४५ मा कारोबार भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077