Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

कुलमान घिसिङ र बालेन शाहबीच भेटवार्ता

आइतवार , मंसिर १४, २०८२

काठमाडौं । उर्जामन्त्री कुलमान घिसिङ र काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)बीच भेटवार्ता भएको छ ।

उनीहरुबीच आइतबार महत्वपूर्ण भेटवार्ता भएको हो । उज्यालो पार्टी नेपालका संरक्षकसमेत रहेका मन्त्री घिसिङ बालेनसँग भेट भएको तस्विर साझा गरेका छन् ।

भेटवार्ताको तस्विर साझा गर्दै मन्त्री घिसिङले भनेका छन्, 'देश बनाउने अभियानमा हामी एकसाथ छौँ।'

साथै, बैठकमा आसन्न प्रतिनिधिसभा निर्वाचन र समसामयिक राजनीतिक विषयहरूमा पनि गहन छलफल भएको जनाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077