Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्रोत नखुलेको १८ लाखबढी अवैध रकमसहित शेर्पा पक्राउ

स्रोत नखुलेको १८ लाखबढी अवैध रकमसहित शेर्पा पक्राउ

सोमवार , मंसिर १५, २०८२

काठमाडौंं । काठमाडौ महानगरपालिका-६ तिनचुलीबाट स्रोत नखुलेको अवैध रकमसहित एक जना पक्राउ परेका छन्।

१८ लाख १६ हजार ५ सय रूपैयाँसहित उनलाई प्रहरीले आइतबार राति पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा सोही महानगरपालिका–६ आरूबारी बस्ने ओखलढुंगा सिद्धिचरण नगरपालिका-१ घर भएका १९ वर्षीय दावा शेर्पा रहेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीको टोलिलेले उनलाई उक्त नगदसहित फेला पारी आइतबार नै पक्राउ गरेको थियो ।

यस सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077