Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

प्रधान सेनापति सिग्देलद्वारा दर्ज्यानी चिह्न प्रदान

मंगलवार , पौष ८, २०८२

काठमाडौं । उपरथीमा पदोन्नति भएका प्रकाशराज थापालाई दर्ज्यानी चिह्न प्रदान गरिएको छ ।

मंगलबार थापालाई प्रधानसेनापति अशोकराज सिग्देलले जंगी अड्डामा आज आयोजित एक कार्यक्रममा दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।

सोही कार्यक्रममा उनले सहायक रथीमा बढुवा भएका दुई जनालाई पनि दर्ज्यानी चिह्न प्रदान गरेको नेपाली सेना जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077