Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा

६ सिडिओसहित १३ सहसचिव तथा उपसचिवको सरुवा

शुक्रवार , पौष ११, २०८२

काठमाडौं । ६ प्रमुख जिल्ला अधिकारी (सिडिओ) सहित १३ सहसचिव तथा उपसचिवको सरुवा गरिएको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णयमार्फत शुक्रबार उक्त सरुवा गरेको हो।

सरुवा हुनेमा ६ जना सिडिओ, ६ जना सहसचिव र एक जना उपसचिव रहेका छन् ।

सरुवाअनुसार केही सहसचिव तथा उपसचिवलाई गृह मन्त्रालय अन्तर्गत विभिन्न जिल्ला प्रशासन कार्यालयमा प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी दिइएको छ भने केही सिडिओलाई मन्त्रालय तथा अन्य निकायमा तानिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077