Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रवि लामिछानेसँग सहमति गर्नुअघि कुलमान र बालेनबीच वार्ता हुँदै

रवि लामिछानेसँग सहमति गर्नुअघि कुलमान र बालेनबीच वार्ता हुँदै

शनिवार , पौष १२, २०८२

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई भेट्नुअघि काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र कुलमान घिसिङबीच भेटवार्ता हुने भएको छ ।

स्रोतका अनुसार सबै पक्षलाई मिलाएर सहमतिमा पुग्ने प्रयास भइरहेका बेला सहमतिमा हस्ताक्षर हुनुअघि कुलमान र बालेनबीच प्रत्यक्ष छलफल गर्ने तयारी भएको हो ।

यसैक्रममा शुक्रबार राति बालेन शाह गोदावरीमा आफ्ना सल्लाहकार कुमार बेन, भुपदेव शाह, केपी खनाललगायत व्यक्तिसँग छलफलमा बसेका थिए ।

उक्त भेटलाई सम्भावित राजनीतिक सहकार्य र भावी रणनीतिका रूपमा हेरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077