Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गुप्तचरको एआईजीमा खड्काको बढुवा

गुप्तचरको एआईजीमा खड्काको बढुवा

सोमवार , पौष २१, २०८२

काठमाडौं । सरकारले गुप्तचरी निकाय राष्ट्रिय अनुसन्धान विभागको अतिरिक्त अनुसन्धान निर्देशक ९एआईजी० पदमा ओमबहादुर खड्कालाई बढुवा गरेको छ ।

आज बसेको मन्त्रिपरिषद्को बैठकले खड्कालाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।

राष्ट्रिय अनुसन्धान विभागका तत्कालीन प्रमुख तथा मुख्य अनुसन्धान निर्देशक हुतराज थापा अवकाशमा गएपछि ५ असोजमा एआईजी टेकेन्द्र कार्कीलाईलाई मुख्य अनुसन्धान निर्देशकमा बढुवा गरिएको थियो ।

कार्की मुख्य अनुसन्धान निर्देशकमा बढुवा भएसँगै साढे तीन माहिनादेखि एक एआईजीको पद रिक्त थियो । उक्त रिक्त पदमा खड्कालाई गरिएको हो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077