Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

स्पेनमा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

स्पेनमा रेल एक आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु

सोमवार , माघ ५, २०८२

एजेन्सी । दक्षिणी स्पेनमा आइतबार साँझ दुईवटा उच्च–गतिका रेलगाडी आपसमा ठोक्किँदा कम्तीमा २१ जनाको मृत्यु भएको छ ।

रेल सञ्जाल सञ्चालक एडीआईएफका अनुसार मालागाबाट म्याड्रिडतर्फ जाँदै गरेको एउटा उच्च–गति रेलगाडी पटरीबाट उत्रिएर छेउको अर्को ट्र्याकमा पुगेपछि दुर्घटना भएको हो ।

त्यही क्रममा सो रेल अर्को रेलसँग ठोक्किएको थियो ।

दुर्घटनामा धेरै जना घाइते भएका छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077