Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

सशस्त्र प्रहरीका ८२ एसपीको सरुवा, को-कहाँ पुगे ?

सशस्त्र प्रहरीका ८२ एसपीको सरुवा, को-कहाँ पुगे ?

सोमवार , माघ ५, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले माघ ४ गतेदेखि लागु हुने एकैपटक ठूलो संख्यामा सशस्त्र प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ ।

सशस्त्र प्रहरी निवयमावली २०७२ को नियम ३४ अनुसार सरुवा भएका एसपीहरुको तलब, भत्ता तथा राशन सरुवा भएको कार्यालयबाट दिइने गरी सरुवा गरिएको हो ।

सरुवा सूची अनुसार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय सीमा सुरक्षा विभागमा कार्यरत दिपक कुमार थापालाई प्रधान कार्यालय अन्तर्गतकै कार्यविभाग शाखामा सरुवा गरिएको छ ।

सूचीसहित

SP SARUWA

 

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077