Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

एसपी बसुन्धरा खड्काले सम्हालिन् झापा प्रहरीको कमाण्ड

एसपी बसुन्धरा खड्काले सम्हालिन् झापा प्रहरीको कमाण्ड

शुक्रवार , माघ ९, २०८२

झापा । झापा प्रहरीको कमाण्ड प्रहरी उपरीक्षक (एसपी) बसुन्धरा खड्काले सम्हालेकी छन् ।

एसपी खड्काले शुक्रबारबाट जिल्ला प्रहरी कार्यालय झापाको जिम्मेवारी सम्हालेकी हुन् ।

उनी यसअघि बागमती प्रदेश प्रहरी कार्यालय मानवश्रोत व्यवस्थापन महाशाखा हेटौडा मकवानपुरमा कार्यरत थिइन् ।

प्रहरी प्रधान कार्यालयले एसपी राजन लिम्बुको मानब बेचविखन अनुसन्धान ब्युरो काठमाडौंमा सरुवा गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077