Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

आज बंगलादेशको नयाँ प्रधानमन्त्रीको शपथ लिँदै तारिक रहमान

आज बंगलादेशको नयाँ प्रधानमन्त्रीको शपथ लिँदै तारिक रहमान

मंगलवार , फाल्गुण ५, २०८२

एजेन्सी । आज बंगलादेशले नयाँ प्रधानमन्त्री पाउँदैछ । ६० वर्षीय तारिक रहमानले मंगलबार संसद्को दक्षिण प्लाजामा शपथ लिने भएका हुन् ।

स्व. पूर्वप्रधानमन्त्री खालिदा जियाका छोरा तारिक पहिलो पटक प्रधानमन्त्रीको कुर्सी सम्हाल्दैछन् ।

फेब्रुअरी १२ मा भएको चुनावमा बंगलादेश नेशनल पार्टी (बीएनपी) ले दुई तिहाइभन्दा बढी सिट जितेको छ । यो चुनाव विद्यार्थी आन्दोलनले २०२४ अगस्ट ५ मा शेख हसिनाको सरकार अपदस्थ गरेपछि भएको पहिलो हो ।

यो सँगै बीएनपी सन् २००१–२००६ पछि पहिलो पटक सत्तामा फर्किएको छ। 

शपथ ग्रहणअघि बिहान नवनिर्वाचित सांसदहरूले शपथ लिनेछन्। राष्ट्रपति मोहम्मद शहाबुद्दीनले नयाँ मन्त्रिपरिषद्लाई शपथ गराउनेछन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077