Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु

शनिवार , फाल्गुण ९, २०८२

रौतहट । रौतहटमा कर्फ्यु आदेश जारी गरिएको छ ।

शनिबार दिउँसो १ बजेदेखि लागु हुने गरी प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले कर्फ्यु आदेश जारी गरेका हुन् ।

गौर नगरपालिका क्षेत्रमा अर्को आदेश नभएसम्मका निम्ति कर्फ्यु लगाइएको छ । दुई समुदायबीच तनाव बढेपछि कर्फ्यु आदेश जारी गरिएको हो ।

यसक्रममा उच्छृंखल गतिविधिमा संलग्न आरोपमा प्रहरीले १८ जनालाई पक्राउ गरिएको बताइएको छ । 

दुई समुदायबीच झडपका कारण रौतहट सदरमुकाम गौर तनावग्रस्त बनेको छ ।

adsmg-1771659795.jpeg

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077