Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

उपत्यकामा खटिए थप पाँच एसएसपी

उपत्यकामा खटिए थप पाँच एसएसपी

आइतवार , फाल्गुण १७, २०८२

काठमाडौं । काठमाडौं उपत्यकामा निर्वाचन अनुगमन र समन्वयका लागि पाँच एसएसपीलाई खटाइएको छ ।

निर्वाचन क्षेत्र नै तोकेर पाँच एसएसपीलाई खटाइएको हो । काठमाडौंको १० क्षेत्र हेर्न तीन एसएसपी खटिएका छन् ।

क्षेत्र नम्बर १ देखि ४ सम्म रमेश बस्नेत, ५, ६ र ७ मा अजय केसी तथा ८, ९ र १० मा नवराज अधिकारीलाई खटाइएको छ । 

त्यस्तै, ललितपुरमा सन्तोष खड्का तथा भक्तपुरमा प्रवीण धिताललाई खटाइएको छ।

उपत्यकाका हरेक निर्वाचन क्षेत्रमा १–१ जना एसपीलाई खटाइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077