Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ

२१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्ने ज्योतिष पक्राउ

मंगलवार , फाल्गुण १९, २०८२

काठमाडौं । फागुन २१ मा अनिष्ट छ, चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिने ज्योतिष पक्राउ परेका छन् ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार पक्राउ पर्नेमा ज्योतिष रुद्रनाथ अधिकारी हुन् । 

उनलाई चन्द्रागिरीबाट पक्राउ गरिएको हो । ज्योतिष अधिकारीले २१ फागुनमा अनिष्ट छ, चुनाव हुँदैन भन्ने अभिव्यक्ति दिएका थिए । 

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई सोमबार साँझ पक्राउ गरेर परिसरमा बुझाएको हो । अहिले उनी परिसर काठमाडौंको हिरासतमा छन् ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077