Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

एमाले अध्यक्ष केपी ओलीले गरे मतदान

एमाले अध्यक्ष केपी ओलीले गरे मतदान

बिहिवार , फाल्गुण २१, २०८२

भक्तपुर। पूर्व प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मतदान गरेका छन् ।

बिहीबार बिहान अध्यक्ष ओलीले भक्तपुरको बालकोटस्थित महेन्द्र शान्ति मावि केन्द्रमा पुगेर मतदान गरेका हुन् ।

बालकोटमा रहेको घर जेनजी आन्दोलनका क्रममा आगजनी भएपछि हाल ओलीभक्तपुरको गुण्डुमा बस्दै आएका छन् । 

ओली प्रतिनिधिसभा निर्वाचनमा झापा-५ बाट उम्मेदवार समेत हुन्। 

आज देशभर प्रत्यक्षतर्फ १६५ निर्वाचन क्षेत्र र समानुपातिकतर्फ ११० स्थानका लागि  मतदान कार्य जारी छ । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077