Jun 07 2026 | २०८३, जेठ २४ गते

07 Jun 2026 | आइतवार, जेठ २४ गते २०८३

आइतवार, जेठ २४ गते २०८३
images
images

झापा-५ मा ६५ प्रतिशत मत खस्यो, आजै सर्वदलीय बैठक बस्ने

झापा-५ मा ६५ प्रतिशत मत खस्यो, आजै सर्वदलीय बैठक बस्ने

बिहिवार , फाल्गुण २१, २०८२

झापा । झापा-५ मा ६५ प्रतिशत मत खसेको छ ।

जिल्ला निर्वाचन अधिकृतको कार्यालयले दिएको जानकारीअनुसार ६५ प्रतिशत मत खसेको हो ।

५ का निर्वाचन अधिकृत विदुर कार्कीले दिएको जानकारीअनुसार ६५ प्रतिशत मतदान भएको छ ।

यो क्षेत्रमा एक लाख ६३ हजार ३७९ मतदाता थिए ।

उनका अनुसार आज नै सर्वदलीय बैठक बस्ने तयारी छ । सर्वदलीय बैठकपछि मात्रै मतगणनाको समय टुंगो लाग्नेछ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077