तेह्रथुम । तेह्रथुममा नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले अन्य प्रत्यासी भन्दा अगाडि देखिएका छन् ।
जारी गणनामा ढकालले १२६२ मत पाएका छन् ।
दोस्रो स्थानमा नेपाली कांग्रेसका सन्तोपा सुब्बा छन् ।
उनले १२४५ मत पाएका छन् । तेस्रोमा रहेका रास्वपाका सुरेन्द्र कार्कीले १२४९ मत पाए ।