Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्लाही-४ मा गगनभन्दा ११३३ मतले अमरेश अगाडि

सर्लाही-४ मा गगनभन्दा ११३३ मतले अमरेश अगाडि

शुक्रवार , फाल्गुण २२, २०८२

सर्लाही। सर्लाही ४ निर्वाचन क्षेत्रमा स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा.अमरेश कुमार सिंहले अग्रता कायम राखेका छन्।

पछिल्लो मतगणना अनुसार सिंहले २,८४७ मत प्राप्त गरेका छन् भने नेपाली कांग्रेसका सभापति गगन थापाले १,७१४ मतसहित दोस्रो स्थानमा छन् । सिंहसँग थापाको मतको अन्तर १,१३३ रहेको छ ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार अमनिश यादव छन्, जसले ४१० मत प्राप्त गरेका छन् । चौथोमा नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार रहेका छन् जसले १२८ मत प्राप्त गरेका छन् ।

यसअघि पनि सर्लाही-४ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्‍मेदवार डा। अमरेश कुमार सिंह निर्वाचित भएका थिए।

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077