Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

गुल्मी–१ मा सागर ढकालको अग्रता कायमै, चन्द्र भण्डारी २६८२ मतले पछाडि

गुल्मी–१ मा सागर ढकालको अग्रता कायमै, चन्द्र भण्डारी २६८२ मतले पछाडि

शुक्रवार , फाल्गुण २२, २०८२

काठमाडौं । गुल्मी क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले फराकिलो मतान्तर बनाएको छ ।

रास्वपाका सागर ढकालले चार हजार ६२७ मत पाएका छन् । 

नेपाली कांग्रेसका चन्द्र भण्डारीले एक हजार ९४५ मत पाएका छन् ।

नेकपा एमालेका प्रदीप ज्ञवालीले एक हजार ८४६ मत प्राप्त गरेका छन् ।

नेकपाका सुदर्शन बरालले एक हजार १७१ मत पाएका छन् । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077