Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

जाँचबुझ आयोगद्वारा प्रहरी अधिकारीलाई कारबाहीदेखि मुद्दा चलाउनेसम्मको सिफारिस

जाँचबुझ आयोगद्वारा प्रहरी अधिकारीलाई कारबाहीदेखि मुद्दा चलाउनेसम्मको सिफारिस

आइतवार , फाल्गुण २४, २०८२

काठमाडौं । जेनजी आन्दोलनसम्बन्धि जाँचबुझ आयोगले प्रहरी अधिकारीहरुलाई कारबाही गर्न सिफारिस गरेको छ। 

भदौ २३ गतेको आन्दोलनमा अत्याधिक बल प्रयोग गरकेो तथा २४ गते सुरक्षामा लापरबाही गरेको भन्दै कारबाही सिफारिस गरेको हो। 

आयोग स्रोतका अनुसार केही प्रहरीलाई मुद्दा नै चलाउन सिफारिस गरिएको छ। त्यस्तै, केहीको हकमा भने विभागीय कारबाहीको सिफारिस भएको छ। 

आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले आइतबार प्रधानमन्त्री सुशीला कार्कीलाई प्रतिवेदन बुझाएका हुन्। तत्कालिन गृहमन्त्री रमेश लेखक र प्रधानमन्त्री केपी शर्मा ओलीमाथि समेत कारबाहीको सिफारिस भएको बुझिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077