Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबै जनाको मृत्यु

इराकमा खसेको अमेरिकी सैन्य विमानमा सवार सबै जनाको मृत्यु

शनिवार , फाल्गुण ३०, २०८२

एजेन्सी । पश्चिमी इराकमा बिहीबार दुर्घटना भएको अमेरिकी सेनाको केसी-१३५ रिफ्युलिङ विमानमा सवार सबै ६ जनाको मृत्यु भएको पुष्टि भएको छ ।

अमेरिकी केन्द्रीय कमान्डले दुर्घटनामा विमानमा सवार चालक दलका सबै ६ सदस्यकै मृत्यु भएको जानकारी दिएको हो।

केन्द्रीय कमान्डको दाबीअनुसार अपरेसन एपिक फ्युरीका क्रममा सहयोगी हवाई क्षेत्रमा उडान भर्ने क्रममा विमान दुर्घटना भएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको बताइएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077