Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह

कतारबाट नेपाल फर्कन चाहने नेपालीलाई आवेदन दिन दूतावासको विशेष आग्रह

शनिवार , फाल्गुण ३०, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा बढ्दो तनावका बीच कतारको दोहास्थित नेपाली दूतावासले स्वदेश फर्कन इच्छुक नेपाली नागरिकलाई आवेदन दिन आग्रह गरेको छ ।

दोहास्थित नेपाली राजदूतावासले शनिबार एक विशेष सूचना जारी गर्दै ताशिर साउदी भिसा सेवा केन्द्रमार्फत पर्यटक भिसाका लागि आवेदन दिन अनुरोध गरेको हो ।

दूतावासका अनुसार साउदी अरेबियाका विमानस्थल हुँदै नेपाल फर्कन चाहने कतार आइडी भएका नेपालीहरूले उक्त प्रक्रिया मार्फत आवेदन दिन सक्नेछन् । थन जानकारीका लागि ५०६६०६२२ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ ।

55.png

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077