Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

इराकस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण

इराकस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण

मंगलवार , चैत्र ३, २०८२

एजेन्सी । इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा हवाई आक्रमण गरिएको छ ।

बगदादमा रहेको अमेरिकी दूतावासमा धेरैवटा ड्रोन र रकेट प्रहार गरिएका हुन् ।

इराकी सुरक्षा स्रोतका अनुसार ‘यो हालैका दिनमा भएको सबैभन्दा ठुलो आक्रमण हो।’

यद्यपि आक्रमणबाट भएको क्षतिको विवरण आइसकेको छैन। 

आक्रमण हुनुभन्दा लगभग छ घण्टाअघि अमेरिकी दूतावासले इराकमा रहेका अमेरिकी नागरिकका लागि नयाँ सुरक्षा सतर्कता जारी गरेको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077