Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित

नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित

आइतवार , चैत्र ८, २०८२

काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघको अध्यक्षमा निमा लामा निर्वाचित भएका छन् ।

काठमाडौंमा सम्पन्न ११औँ राष्ट्रिय महाधिवेशनबाट उनी निर्वाचित भएका हुन् । महाधिवेशनको उद्घाटन बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले शनिबार गरेका थिए ।

अध्यक्ष पदमा भएको निर्वाचनमा ३९ मतका साथ लामा विजयी भएका हुन् भने प्रतिस्पर्धी जीवन राईले ११ मत पाएका छन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077