काठमाडौं । बालेन नेतृत्वको सरकारमा अमरेशकुमार सिंह उद्योगमन्त्री बनेका छन् ।
उनले सर्लाही ४ बाट कांग्रेस सभापति गगन थापालाई हराएका थिए ।
देशको ४३औँ प्रधानमन्त्रीका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह नियुक्त भएका छन् ।
शुक्रबार बिहान राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई प्रधानमन्त्रीमा नियुक्त गरेका हुन् ।
आजै दिउँसो १२ः३४ बजे उनले पद तथा गोपनीयताको शपथ लिँदै छन् ।