Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मध्यपूर्वको तनावले एसिया क्षेत्रमा तेलको भाउ पुनः बढ्यो

मध्यपूर्वको तनावले एसिया क्षेत्रमा तेलको भाउ पुनः बढ्यो

सोमवार , चैत्र १६, २०८२

एजेन्सी । मध्यपूर्वमा तनाव कायम रहँदा एसिया क्षेत्रमा तेलको भाउ फेरि उकालो लागेको छ । एसिया क्षेत्रले तेलको मूल्यमा फेरि वृद्धिसँगै नयाँ हप्ताको सुरुवात गरेको छ । 

तेलको भाउ बढेर प्रति ब्यारेल ११५ डलरभन्दा माथि पुगेको छ । ब्रेन्ट कच्चा तेलको मूल्य ११५.८४ डलर छ, जुन २.९ प्रतिशतले बढेको हो ।

गएको फेब्रअरी २८ तारिख अघि तेलको भाउ लगभग ७२ प्रति ब्यारेलमा कारोबार भइरहेको थियो । तर अमेरिका र इजरायलले इरानमाथि आक्रमण थालेपछि भाउ निरन्तर उतारचढाव भैरहेको छ । 

गएको हप्ता मार्च १९ तारिखमा प्रति ब्यारेल ११८ डलरमा पुगेको थियो र शुक्रबार दिउँसोसम्म ११२ डलरभन्दा तल थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077