Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनाल र अमेरिकी कार्यवाहक राजदूतबीच भेटवार्ता

बुधवार , चैत्र २५, २०८२

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट उर्बोमबीच भेटवार्ता भएको छ। 

बुधबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा अमेरिकी कार्यवाहक राजदूत उर्बोमले परराष्ट्रमन्त्री खनालसंग भेट गरेका हुन् ।

भेटमा नेपाल–अमेरिका द्विपक्षीय सम्बन्धका विभिन्न विषयमा छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

भेटका क्रममा कार्यवाहक राजदूत उर्बोमले खनाललाई परराष्ट्रमन्त्रीको पदभार ग्रहण गरेकोमा बधाई दिँदै सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका छन्। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077