Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

प्रधान सेनापतिद्वारा दुई उपरथीलाई दर्ज्यानी चिन्ह प्रदान

शुक्रवार , चैत्र २७, २०८२

काठमाडौं । प्रधान सेनापति अशोक राज सिग्देलले नेपाल सरकारको २०८२ चैत २२ गतेको निर्णयअनुसार उपरथी दर्जामा पदोन्नति भएका सहायक रथी पदमबहादुर बुढा (पिएच.डी.) र सहायक रथी पवन खत्रीलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।

जंगी अड्डामा २०८२ चैत २७ गते आयोजित एक कार्यक्रममा प्रधान सेनापति सिग्देलले उनीहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका हुन्। 

पदोन्नतिसँगै उनीहरूलाई उपरथीको जिम्मेवारी औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

कार्यक्रममा बलाधिकृत, रथीवृन्द, अधिकृत तथा पदोन्नति भएका रथीवृन्दका परिवारजनको उपस्थिति रहेको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077