Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतउडोबीच भेटवार्ता

परराष्ट्रमन्त्री खनालसँग जर्मनीका राजदूतउडोबीच भेटवार्ता

बुधवार , बैशाख २, २०८३

काठमाडौं। परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि जर्मनी राजदूत उडो युजेन भोल्जले भेटवार्ता गरेका छन्।

बुधबार परराष्ट्र मन्त्रालयमा परराष्ट्रमन्त्री खनाल र राजदूत उडोबीच भेटवार्ता  भएको हो ।

भेटमा उनीहरूबीच नेपाल-जर्मनी सम्बन्धका विविध विषयमा छलफल भएको मन्त्रालयले जनाएको छ।

त्यस अवसरमा राजदूत भोल्जले जर्मनीका संघीय विदेशमन्त्री योहान डेबिड वाडेफुलका तर्फबाट नेपालका परराष्ट्रमन्त्रीमा नियुक्त भएकामा मन्त्री खनाललाई शुभकामना समेत व्यक्त गरेका थिए। 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077