Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

धनगढीमा जुवा खालमा प्रहरीको छापा, घरबेटीसहित ६ जना पक्राउ

धनगढीमा जुवा खालमा प्रहरीको छापा, घरबेटीसहित ६ जना पक्राउ

मंगलवार , बैशाख १५, २०८३

धनगढी। धनगढी उपमहानगरपालिका–१ शान्तिनगरको एक घरमा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन् ।

सोमबार बेलुकी वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा धर्बेन्द्र कोलीको घरमा छापा मार्दा उनलाई सहित ६ जनालाई नियन्त्रणमा लिएको हो ।

प्रहरीले घटनास्थलबाट नगद ९९ हजार ३०० र ६ गड्डी तास बरामद गरेको जनाएको छ।

पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077