Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूतबीच शिष्टाचार भेट

परराष्ट्रमन्त्री खनाल र अमेरिकी विशेष दूतबीच शिष्टाचार भेट

शुक्रवार , बैशाख १८, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपाल भ्रमणमा रहेका संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसियाका लागि विशेषदूत सर्जियो गोरले शिष्टाचार भेट गरेका छन् ।

उनीहरुबीच परराष्ट्र मन्त्रालयमा भेटवार्ता भएको हो ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटमा उनीहरूबीच नेपाल–अमेरिका सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा छलफल भएको मन्त्रालयको जनाएको छ।

त्यसैगरी उक्त अवसरमा द्विपक्षीय लगानी र व्यापार प्रवर्धनमा जोड दिँदै छलफल गरिएको थियो। आजै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसँग पनि उनले भेट गरेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077