Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेन लक्षित दीपकराजको स्टाटस - जति बिरोध गर्‍यो त्यति फर्लोअर्स

बालेन लक्षित दीपकराजको स्टाटस - जति बिरोध गर्‍यो त्यति फर्लोअर्स

आइतवार , जेठ ३, २०८३

काठमाडौं । कलाकार दीपकराज गिरीले प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ लाई लक्षित गरी जति बिरोध गर्यो त्यति फर्लोअर्स बढ्ने भन्दै अभिव्यक्ति दिएका छन् । 

सामाजिक सञ्जाल फेसबुकम स्टाटसमा गिरीले प्रधानमन्त्री शाहले शनिबार सार्र्वजनिक गरेको तस्विरप्रति धारणा सार्वजनिक गरेका हुन् । 

गिरीले सामाजिक सञ्जालमा लेखेका छन्–‘कालो लगायो कालै हिट १ सेतो लगाए सेतै भाइरल ११ चिज खाए चिजै हिट ! कुनै मन्दिरको कुरा गरे त्यहि भिड ! जति बिरोध गर्यो त्यति फर्लोअर्स बढ्ने ‘हैट ! कुन दिन भगवानलाई नै मुद्दा पर्छ ।

शनिबार प्रधानमन्त्री शाहले नेपाली उत्पादन डीडीसीको चीज खाएको तस्विर सार्वजनिक गरेका थिए । 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077