Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

आज नीति तथा कार्यक्रम आज ल्याउँदै कोशी प्रदेश सरकार

आज नीति तथा कार्यक्रम आज ल्याउँदै कोशी प्रदेश सरकार

बिहिवार , जेठ ७, २०८३

विराटनगर । कोशी प्रदेश सरकारले वार्षिक नीति तथा कार्यक्रम आज ल्याउँदैछ ।

विराटनगरस्थित वीरेन्द्रसभा गृहमा अस्थायी रुपमा रहेको प्रदेशसभाको भवनबाट बजेट अधिवेशनको दोस्रो बैठकमा आज सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको हो ।

प्रदेश सभा सचिवालयकाअनुसार आज अपराह्न ३ बजे बस्ने बैठकमा प्रदेश प्रमुख परशुराम खापुङले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

सरकारले प्रदेशको कृषि, पर्यटन, पूर्वाधार र रोजगारी सिर्जनालाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम तयार पारेको जनाएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077