Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

नेपाल आइपुगे बेलायती मन्त्री मल्होत्रा

नेपाल आइपुगे बेलायती मन्त्री मल्होत्रा

शुक्रवार , जेठ ८, २०८३

काठमाडौं । संयुक्त अधिराज्य बेलायतका मन्त्री सीमा मल्होत्रा नेपाल आइपुगेका छन् ।

उनी द्विपक्षीय सम्बन्ध थप सुदृढीकरण र आपसी साझेदारीका विषय अभिवृद्धिलगायत विषयमा छलफल गर्न नेपाल आइपुगेका हुन् ।

यहाँस्थित बेलायती दूतावासका अनुसार उनले आजै ब्रिटिस इन्टरनेशनल इन्भेष्टमेन्ट (बिबिआई) र इन्भेष्ट फर इम्प्याक्ट नेपाल (आइआइएन) संस्थाका पदाधिकारीसँग भेटघाट गरेका छन् ।

बिबिआईले नेपाललाई लगानी गन्तव्यका रुपमा प्रवद्र्धन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077